‘म यस्तो गीत गाउँछु २’को गीत ‘पिडा भएनी खुशी भएनी’ (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - प्रदर्शनरत सिनेमा 'म यस्तो गीत गाउँछु २'को नयाँ गीत रिलिज गरिएको छ । सार्वजनिक गीत सिनेमाका मुख्य अभिनेता पल शाहको जीवनसँग मिल्दो जुल्दो देखिएको छ । सोमवार निर्माण टिमले सार्वजनिक गरेको सिनेमाको गीतमा पललाई प्रहरीले हतकडी लगाएको दृश्य समावेश गरिएको छ । ‘पीडा भएनी खुसी भएनी’ बोलको गीतको भिडियोमा पूजा…