द सिनेमा टाइम्स, काठमाडौं - विनोद पौडेलको निर्देशनमा निर्माण हुने सिनेमा 'रबर सिटी'को छायांकन अमेरिकाबाट सुरु गरिएको छ । भुटानी शरणार्थीको कथामा आधारित सिनेमाको धेरैजसो छायांकन ओहियो राज्यको एक्रोन सहरमा हुनेछ । छायांकनको लागि एक महिनाको समयतालिका छुट्याइएको निर्देशक पौडेलले बताए । सिनेमाको मुख्य भूमिकामा सुशांक मैनाली छन् । सिनेमामा राधा लम्साल, अरुणा कार्की लगायतको…