पुन: रिलिज पूर्वसन्ध्याको प्रिमियर शोजमा रुचाइयो ‘चपली हाईट ३’

द सिनेमा टाइम्स, काठमाडौं - सिनेमा 'चपली हाईट ३'को पुनः रिलिजको पूर्वसन्ध्यामा प्रिमियर गरिएको छ । कोरोना महामारीको तेस्रो लहरका कारण चल्दाचल्दै हल बन्द भएपछि सिनेमाको पुन: प्रदर्शन अघि प्रिमियर गरिएको हो । आइतबारबाट देशभरीका हलमा 'चपली हाईट ३' पुनः रिलिज हुने निर्माण टिमले जनाएको छ । सिनेमाको शनिबार क्यूज हलमा भएको प्रिमियरमा कलाकार, सञ्चारकर्मी…