महाशिवरात्रीमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज घोषणा

द सिनेमा टाइम्स, काठमाडौं - सुदर्शन थापा निर्देशित सिनेमा ‘म यस्तो गीत गाउँछु २’ शिवरात्रीको अवसर पारेर फागुन १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । मंगलवार नेपाल चलचित्र संघमा बसेको निर्माता संघका तर्फबाट उदय सुब्बा र चलचित्र संघका तर्फबाट अशोक शर्मा नेतृत्वको कार्यदलले सिनेमालाई फागुन १३ गते प्रदर्शन गर्ने निर्णय गरेको हो । सिनेमाले यो…