वेब सिरिज ‘माई वाइफ इज एन एलियन’ र सुपरहिरो सिनेमा ‘सुपर धने’ निर्माण घोषणा

द सिनेमा टाइम्स, काठमाडौं - साइन्स फिक्सन वेब सिरिज 'माई वाइफ इज एन एलियन' र सुपरहिरो सिनेमा 'सुपर धने' निर्माण घोषणा गरिएको छ । वेब सिरिज 'माई वाइफ इज एन एलियन'को आजै इन्डक्ल्याप गरिएको हो । यो वेब सिरिजको आज ट्रेलर समेत रिलिज गरिएको छ । नमस्ते टाकिज र सिनेमा हबको व्यानरमा निर्माण भएको वेब…