‘म यस्तो गीत गाउँछु २’ रिलिज पुन: पोस्टपोन्ड

द सिनेमा टाइम्स, काठमाडौं - सुदर्शन थापा निर्देशनमा निर्माण भएको सिनेमा 'म यस्तो गीत गाउँछु २ को रिलिज पुन: पोस्टपोन्ड गरिएको छ । कोरोनाको तेस्रो लहरका कारण सोमबारबाट लागु हुने गरि आगामी माघ १५ गतेसम्म नेपालले सिनेमा हल बन्द गरेपछि सिनेमाको रिलिज रोकिएको हो । ‘म यस्तो गीत गाउँछु २’का निर्माता तथा निर्देशक थापाले विज्ञप्ति…