रनवीरको ‘एनिमल’मा काम गर्दै विपिन कार्की

द सिनेमा टाइम्स, काठमाडौं - नेपाली सिनेमाका चर्चित अभिनेता विपिन कार्की बलिउड सिनेमा 'एनिमल'मा काम गर्ने भएका छन् । निर्माण टिमले विपिनलाई दिएको जानकारी अनुसार उनले अगष्टबाट सिनेमाको छायांकन सुरु गर्नेछन् । कबीर सिंह निर्देशक संन्दीप रेड्डी भांगाको सिनेमामा बलिउड अभिनेता रनवीर कपुर, अनिल कपुर, बबि देओल र परिनिति चोपडाको अभिनय रहनेछ । सिनेमामा अभिनेता…