थ्रिलर हरर सिनेमा ‘पर्पला’को फर्स्टलुक सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - अस्ट्रेलियामा निर्माण भएको नेपाली सिनेमा ‘पर्पला’को फर्स्टलुक सार्वजनिक गरिएको छ । नेपालीहरुको बाक्लै बसोबास रहेको अस्ट्रेलियाको सिड्नीमा निर्माण गरिएको ‘पर्पला’ थ्रिलर हरर सिनेमा हो । कोरोना महामारीले विश्वग्रस्त भएपनि नेपाली सिनेमा निर्माणलाई पनि निरन्तरता दिनुपर्छ भन्ने उद्देश्य राखेर ‘पर्पला’ निर्माण गरिएको लेखक तथा निर्देशक मनोज अधिकारीले जानकारी दिए । अष्ट्रेलियामा…