द सिनेमा टाइम्स, काठमाडौं - शुक्रवार राधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको सिनेमा 'परस्त्री'को मुख्य भुमिकामा अभिनय गर्ने कलाकारका लागि अडिसन आवहान गरिएको छ । कोशिस क्षेत्रीको मुख्य भुमिका रहने सिनेमाका लागि एक जना २२ देखि २७ वर्षभित्रका अभिनेता, २२ देखि ३० वर्षभित्रकी मुख्य अभिनेत्री र २० देखि २५ वर्ष भित्रकी अर्की एक…