रुचाइयो ‘ए मेरो हजुर ४’को टिजर, अनमोल र सुहानाको केमेस्ट्रीलाई उम्दा प्रतिक्रिया

द सिनेमा टाइम्स, काठमाडौं - शुक्रबार रिलिज गरिएको सिनेमा 'ए मेरो हजुर ४'को टिजर दर्शकले रुचाएका छन् । हालसम्म सिनेमाको टिजरले तीन लाख ७६ हजार बढि दर्शकको साथ पाएको छ । भने, ३० हजार बढि लाइक्स र १६ बढि कमेन्ट मिलेको छन् । सिनेमाको सार्वजनिक टिजर हाल युट्युबको ४ नम्बर ट्रेन्डिङमा छन् । टिजरमा आएका…