‘ढाका अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’मा दुई नेपाली सिनेमा उत्कृष्ट

द सिनेमा टाइम्स, काठमाडौं - दुई नेपाली सिनेमाले आइतबार बंगलादेशमा सम्पन्न २० औँ ढाका अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा उत्कृष्टताको अवार्ड जितेका छन् । १७ वटा अवार्ड वितरण गर्दै समापन भएको समारोहमा 'ऐना झ्यालको पुतली'बाट निर्देशक सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् । एसियन सिनेमा विधाको प्रतिस्पर्धामा सुजित उत्कृष्ट निर्देशक ठहरिएका हुन् । सिनेमाले पितृसत्तात्मक…