द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेत्री आलिया भट्टको मुख्य भुमिका रहेको सिनेमा 'गंगुबाई काठियावाडी'को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको ट्रेलरमा मुख्य अभिनेत्री आलिया भट्ट र अजय देवगणको वरिपरि घुमेको छ । आफ्नै श्रीमानबाट वेश्यालयमा बेचिएपछि गंगुबाईले गर्ने संर्घष र सफलताको कथा सिनेमामा पेश गरिएको छ । संजय लिला भन्सालीको निर्देशनमा निर्माण भएको सिनेमा…