सरकार विरोधको आरोपमा म्यानमारका अभिनेता पाइङलाई जेल सजाय

द सिनेमा टाइम्स, काठमाडौं – म्यानमारमा सरकारविरोधी आन्दोलनमा सहभागी भएको अभियोगमा मोडल तथा अभिनेता पाइङ टाकहोनलाई तीन वर्ष जेल सजाय सुनाएको छ । अप्रिलमा आठ वटा ट्रकमा आएका करिब ५० जना सेनाले २४ वर्षीय टाकहोनलाइ घरबाटै पक्राउ गरेको उनकी बहिनीले फेसबुकमा पोस्ट गरेकी छन् । उनले सरकारविरोधी प्रदर्शनमा सक्रिय सहभागीता जनाउनुका साथै सामाजिक सञ्जालमार्फत सरकारको…