अम्पायर कन्सलटेन्सी एन्ड भिजा सेन्टरको ब्रान्ड एम्बेसडर अनमोल नियुक्त

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता अनमोल केसीलाई अम्पायर कन्सलटेन्सी एन्ड भिजा सेन्टरले ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सेन्टरका प्रमुख स्वतन्त्रप्रताप शाह र केसीले सम्झौता पत्रमा हस्ताक्षर गरे । ब्रान्ड एम्बेसडरमा नियुक्त भएबापत केसीले कम्पनीको व्यवसायिक गतिविधिमा भाग लिनेछन् । साथै, भविष्यमा सिनेमा निर्माणसहितका परियोजनामा समेत सहकार्य गर्ने…