‘प्रेमगीत ३’ मा राहत फतेह, पलक मुछालदेखि अंकित तिवारीसम्मको स्वर

द सिनेमा टाइम्स, काठमाडौं - सन्तोष सेलको लगानीमा निर्माण भएको सिनेमाको हाल मुम्बईमा धमाधम पोष्ट प्रोडक्सनको काम भैरहेको छ । सिनेमा निर्माण कम्पनी आसुसेन फिल्म्सले बुधबार विज्ञप्ति जारी गर्दै हिन्दी संस्करणको पोस्ट-प्रोडक्सन करिब अन्तिम चरणमा पुगेको जनाएको छ । हिंन्दी डबमा समेत विश्वभरका सिनेमा घरमा रिलिज हुने सिनेमाको गीतमा बलिउडमा ए लिस्टर गायक गायिकाले स्वर…