शाहरुखले ‘सारे जहाँ से अच्छा’ छोडका छैनन् : अंजुम राजाबाली

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड सुपरस्टार शाहरुख खानको अभिनय रहेको सिनेमा 'जिरो'को अफलतामा रुमल्लीएका छन् । केहीदिन देखि उनको अभिनय रहने नयाँ सिनेमा राकेश शर्माको बायोपिक 'सारे जहाँ से अच्छा'बाट हात झिकेको खबर बलिउड मिडियाले प्रकाशन गरेका थिए । खबर यो पनि थियो कि शाहरुखले यो बायोपिक सिनेमा छाडेर 'डन ३'को तयारी लागेका छन्…