सेन्सर पास भयो सस्पेन्स थ्रिलर ‘चपली हाईट ३’

द सिनेमा टाइम्स, काठमाडौं - आगामी शुक्रबार अर्थात पौष २ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘चपली हाइट ३’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शनको एक साताअघि शुक्रबार सिनेमालाई ‘पीजी’ सर्टिफिकेट दिएको हो । अब सिनेमा हेर्नका लागि १६ वर्षमुनिका दर्शकलाई अभिभावकको साथ आवश्यक पर्नेछ । अर्जुन कुमारको निर्माण एवं निकेश खड्काको निर्देशन…