बैशाख २३ मा मल्टिस्टारर सिनेमा ‘लक्का जवान’ रिलिज घोषणा

द सिनेमा टाइम्स, काठमाडौं - कोरोना महामारीका कारण रोकिएको सिनेमा ‘लक्का जवान’ले पनि प्रदर्शन मिति घोषणा गरेको छ । वितरक गोपालकाजी कायस्थका अनुसार सिनेमा आगामी वैशाख २३ मा प्रदर्शन हुनेछ । सिनेमाले दुई वर्षअघि चैत २१ मा प्रदर्शन हुने गरी प्रचार प्रसारमा उत्रिएको थियो । तर चैत ११ मा सरकारले नै लकडाउन गरी सिनेमा हलसमेत…