प्रेम, विछोड र बदलाको कथा ‘प्रेमलीला’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - फागुन १० गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको सिनेमा 'प्रेमलीला'को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा मुख्य पात्रहरु दिपशिखा खड्का, अलि खान र मौसम खड्काबिचको प्रेम, बिछोड र बदलाको कथा पेश गरेको छ । सिनेमामा एउटा केटीले प्रेममा धोका भए पश्चात गर्ने संघर्ष र बदलाको कथा सिनेमाले उठान गरेको…