द सिनेमा टाइम्स, काठमाडौं – हरर सिनेमा ‘कठपुतली’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सिनेमाको डरलाग्दो ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर हेनुहोस् : https://www.youtube.com/watch?v=R6BUCPfEX5E भिमसेन लामाले निर्देशन गरेको सिनेमामा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । यो सिनेमाको कथा सम्पदा मल्लले…