द सिनेमा टाइम्स, काठमाडौं - कोरोना महामारी पश्चात रिलिज हुन लागेको पहिलो ठुलो सिनेमा हो 'चपली हाइट ३' । पौष २ गतेबाट रिलिज हुने सिनेमाको निर्माण टिम यतिवेला प्रचार-प्रसारलाई तिव्रता दिन लागि परेको छ । सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्मात अर्जुन कुमारले सिनेमा रिलिजको अब धेरै समय बाँकी नरहेका कारण पनि आफु र…