द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेता अक्षय कुमार सिनेमा ‘पृथ्वीराज’को टिजर सार्वजनिक भएको छ । टिजर हेर्नुहोस् : https://www.youtube.com/watch?v=H5soV2aU-Jw&t=1s एक ऐतिहासिक प्रेमकथामा आधारित सिनेमा सम्राट पृथ्वीराज चौहानको जीवनीमा आधारित छ । चन्द्र प्रकाश द्धिवेदी निर्देशित सिनेमामा अक्षयसँग पूर्व विश्वसुन्दरी मानुषी छिल्लर, सञ्जय दत्त र सोनु सुद मुख्य भूमिकामा छन् । यहि सिनेमाबाट पूर्व विश्वसुन्दरी मानुषी…