‘प्रकाश’ आउँदो वैशाखमा रिलिज हुने

द सिनेमा टाइम्स, काठमाडौं – दिनेश राउतको निर्देशित ‘प्रकाश’को आउँदो वर्षको वैशाखमा रिलिज हुने भएको छ । निर्माण टिमले वैशाखमा रिलिज हुने बताएपनि रिलिज डेट तोकेका छैनन् । शिक्षक बन्न संघर्ष गर्ने एक युवाको कथा बोल्ने सिनेमामा अभिनेता प्रदीप खड्का र रेनु योगीको मुख्य भुमिका रहेको छ । यसै सिनेमाबाट रेनु योगी डेब्यू गर्दैछिन् ।…