द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सलमान खानको सिनेमा ‘अन्तिम– द फाइनल ट्रुथ’को ट्रेलर सार्वजनिक भएको छ । यो ग्याङस्टार ड्रामा सिनेमा हो । ट्रेलर हेर्नुहोस् : https://www.youtube.com/watch?v=XFKz1DACGdE सिनेमामा सलमानले पुलिस अफिसरको भुमिका निभाएका छन् । भने आयुष शर्मा ग्याङस्टारको भुमिकामा देखिएका छन् । महेश मन्जरेकरले निर्देशन गरेको सिनेमामा सलमान खानको लगानी छ ।…