‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ सम्पन्न

द सिनेमा टाइम्स, काठमाडौं – तुल्सी मिडियाको आयोजनामा ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ को पहिलो संस्करण सम्पन्न भएको छ । चन्द्रागिरी हिल्स रिसोर्टमा सम्पन्न भएको कार्यक्रममा ३५ वटा विधामा अवार्ड वितरण गरिएको हो । चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्र ढकाल, कलाकार…