द सिनेमा टाइम्स, काठमाडौं – गजलकार सुरेश वाग्लेको गजल ‘जति बिर्स्यो तिम्रो याद’ सार्वजनिक भएको छ । उनले गजल लेख्नको यात्रा आरम्भ गरेको गजललाई नयाँपन दिदै समयानुसार तयार गरेर सार्वजनिक गरेका छन् । उनले यसलाई विद्यार्थी जीवन मै कोरेको गजललाई विक्रम संवत २०५९ सालमा रेडियो नेपालमा रेकर्ड गराएका थिए । यसमा स्वर र संगीत शिव…