द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीका कारण बन्द भएका सिनेमा हलहरु असोज २१ गते (घटस्थापना)का दिनदेखि खुल्ने भएका छन् । आइतबार बसेको बैठकमा नेपाल चलचित्र संघले घटस्थापनादेखि हल खुलाउने निर्णय गरेको हो । निर्माता र वितरकहरु सहित संयोजक अशोक शर्माको संयोजकत्वमा बसेको बैठकले ६ बुँदे निर्णय समेत सार्वजनिक गरिएको छ । संघले नेपाली सिनेमा…