द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा जमानतमा छुटेका छन् । पोर्न सिनेमा निर्माण आरोपमा उनलाई करिब ६० दिन अगाडी प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । भारतीय मिडियाका अनुसार मुम्बई हाई कोर्टले राज कुन्द्रालाई ५० हजार भारु जरिवानासहित जमानत दिएको हो । कुन्द्रासँगै उनको सहकर्मी रयान थोर्पलाई पनि अश्लील…