२९ विधामा आठौं छायाँछवि तीज म्युजिक अवार्ड वितरण

द सिनेमा टाइम्स, काठमाडौं – आठौं छायाँछवी तीज म्युजिक अवार्ड सम्पन्न भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा २९ विधामा उत्कृष्ट श्रष्टा सर्जकलाई अवार्ड प्रदान गरिएको छ । विगत आठ वर्ष देखि निरन्तर रुपमा आयोजना हुँदै आएको छायाँछवी तीज म्युजिक अवार्ड नेपालको पहिलो तीज म्युजिक अवार्ड हो । कार्यक्रममा आयोजक संस्था छायाँछवीका अध्यक्ष शान्तिप्रियले मौलिक…