द सिनेमा टाइम्स, काठमाडौं – 'बिग बोस १३' का विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । हृदयघातका कारण उनको ४० वर्षको उमेरमा निधन भएको हो । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टम गरिने छ । भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो…