सलमानलाई एयरपोर्टमा रोक्ने जवानको मोबाइल जफत

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडका सुपरस्टार सलमान खानलाई मुम्बई एयरपोर्टमा रोक्ने सीआईएसएफको एएसआई सोमनाथ मोहन्ती माथि प्रोटोकल तोड्ने आरोप लागेको छ । यसैबीच सीआईएसएफ जवान सोमनाथको मोबाइल फोन जफत गरिएको छ । 'टाइगर ३'को सुटिङका लागि रुस जान लागेका सलमानलाई सोमनाथले विमानस्थलमा कागजातपत्र प्रमाणिकरणका लागि रोकेका थिए । प्रवेश गर्नु अघि सीआईएसएफ जवानले सलमानलाई…