‘पाँचौं काठमाडौं सर्ट फिल्म फेस्टा’ अवार्ड वितरण सम्पन्न

द सिनेमा टाइम्स, काठमाडौं – छायाँछवि क्रिएसनले आइतबार आयोजना गरेको ‘पाँचौं काठमाडौं सर्ट फिल्म फेस्टा- २०२१’ मा विभिन्न लघु सिनेमाहरुले अवार्ड जितेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको उपस्थितिमा आयोजित भएको कार्यक्रममा नवराज बुढाथोकी निर्देशित ‘हाउस पति’ प्रोत्साहन पुरस्कार जीते, लक्ष्मण सुवेदी निर्देशित ‘मेहेंदी को रंग’ सर्वश्रेष्ठ अवधारणा स्क्रिप्ट पुरस्कार, दीपेन्द्र लामा निर्देशित…