तमिल सिनेमा ‘ओथा सेरुप्पु’को हिन्दी रिमेकमा अभिषेक

द सिनेमा टाइम्स, काठमाडौं – तमिल सिनेमा ‘ओथा सेरुप्पु साइज ७’ को हिन्दी रिमेकमा अभिषेक बच्चन देखिने भएका छन् । आर पार्थिएपनले निर्देशन गर्न लागेका सिनेमाको चेन्नाईबाट छायांकन सुरु भइसकेको छ । भारतीय मिडिया अनुसार अभिषेकले सिनेमाको स्क्रिप्ट पढेपछि निकै उत्साहित भएका थिए । यसको हिन्दी रिमेक उनको करियरमा टर्निङ पोइन्ट हुन सक्ने बताइएको छ…