एकसाथ ‘कफि विथ करण’मा आउँदै करिना र प्रिंयका

द सिनेमा टाइम्स काठमाडौं - एक समय यस्तो थियो बलिउडका दुई चर्चित अभिनेत्री प्रिंयका चोपडा र करिना कपुर एक अर्काको नाम समेत लिन चाहँदैनन् थिए । तर, समय बदलिएको छ, कुनै वेला एक अर्काको नाम समेत सुन्न नचाहने उनीहरु अहिले करण जोहरको च्याट शो 'कफि विथ करण'मा एकसाथ देखिएने भएका छन् । बलिउड मौका पायो कि…