जन्मदिन मनाउँदै आर्यन

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा क्षेत्रका चकलेटी स्टार  हुन् आर्यन सिग्देल । आज उनै चकलेटी हिरोको जन्मदिन परेको छ । सुर्खेत जिल्लाको गोठिकाडामा हरिश सिग्देलका रूपमा जन्मिएका उनी आज आफ्नो ३९ औं जन्मदिन मनाउँदैछन् । सुर्खेतबाट उनको परिवार पछि काठमाडौंको थानकोटमा बसाइँ सरेको थियो । आर्यनले दिपेन्द्र पुलिस स्कुलबाट आफ्नो शिक्षा प्रारम्भ गरेका…