छायांकनको क्रममा घाइते भए विराज

द सिनेमा टाइम्स, काठमाडौ – एक्सन स्टार विराज भट्ट भोजपुरी सिनेमा ‘आक्रोश’को छायांकनको क्रममा घाइते भएका छन् । केहि दिन अगाडी भारतीय सरकारले सिनेमा छायांकनको लागि अनुमति दिएपछि उनी लखनऊ पुगेका थिए । ‘एक्सन स्ट्रिन्ट गर्दा बायाँ खुट्टाको घुडामा समस्या आएको छ । भित्र रगत जमेको हुँदा डाक्टरले १५/२० दिन आराम गर्नु भन्नु भएको छ…