द सिनेमा टाइम्स, काठमाडौं - 'माला, पोइ पर्यो काले र तिमीसँग' फेम्ड निर्देशक तथा निर्माता शिशिर राणा बैंकिङ कसुर मुद्दामा प्रक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सोमबार उनलाई बिजुलीबजार काठमाडौंबाट पक्राउ गरेको हो । यसअघि ललितपुरको कुपण्डोलमा बसोबास गर्ने राणालाई १० दिन कैद र ४५ लाख जरिवाना हुने ठहर भएपनि फरार भएको भन्दै…