द सिनेमा टाइम्स, काठमाडौं - बलिउडको एक सफल फ्रेन्चाइज हो 'रेश' । यशका दुई सिरिजमा अभिनेता सैफअलि खानले मुख्य भुमिका निवार्ह गरेका थिए । भने तेस्रो सिरिजमा बलिउड सुपरस्टार सलमान खानले मुख्य भुमिका निवार्ह गरेका थिए । सलमानले अभिनय गरेको 'रेश ३' उनको करियर कै कमजोर सिनेमा रहेको चर्चा भएको थियो । यसको रेकर्ड हालै…