सहयोगी हात बढाउँदै ‘लप्पन छप्पन २’ टिम

द सिनेमा टाइम्स, काठमाडौं - प्रदर्शनको तयारीमा रहेको सिनेमा 'लप्पन छप्पन २' निर्माण टिमले कोरोना महामारीका कारण समस्यामा परेका प्राविधिकलाई सहयोग गरेको छ । अघिल्लो हप्ता सिनेमाका निर्देशक मुकुन्द भट्ट र चिनिया वितरक शान्त शर्माको पहलमा २५० जना प्राविधिकलाई एक महिनालाई पुग्ने खाद्यान्न प्राविधिक संघ मार्फत सहयोग गरेका थिए । यो हप्ता पनि 'लप्पन छप्पन…