द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेता कार्तिक आर्यनलाई एकपछि अर्को झट्का लागि रहेको छ । केही समय पहिले करण जोहरको लगानी रहने 'दोस्ताना २'बाट निकालिएका थिए । कार्तिक हालै शाहरुख खानको रेड चिल्ली इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने नयाँ सिनेमाबाट पनि निकालिएका छन् । बलिउड हंगामाले कार्तिकले सिनेमाको कथा परिवर्तन गर्नु पर्ने माग राखेसँगै उनलाई…