सकियो निफ, ‘आमा खान्डो’ उत्कृष्ट सिनेमा

द सिनेमा टाइम्स, काठमाडौं - कोरोना महामारीका कारण यसपटक अनलाइनबाट आयोजना गरिएको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) सोमवारबाट सकिएको छ । महोत्सवमा सिनेमा प्रदर्शनसँगै विभिन्न विषयमा सिनेमाकर्मीबीच छलफल पनि भएको थियो । निफमा प्रदर्शन भएका सिनेमामध्ये उत्कृष्टलाई पुरस्कार पनि प्रदान गरिएको छ । ‘निफ’ मा स्वदेशी फिचर सिनेमातर्फ डान्डुप छिरिङ निर्देशित ‘आमा खान्डो’ उत्कृष्ट घोषित…