द सिनेमा टाइम्स, काठमाडौं - बितरक गोविन्द शाहीले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका छन् । प्रदीप खड्का, जसिता गुरुङ र प्रिंयका कार्की अभिनित सिनेमा 'लिलिबिली'को सेयरलाई लिएर निर्माता सुदीप खड्का र निर्देशक तथा निर्माता मिलन चाम्ससँग विवाद भएको थियो । विवाद बढ्दै गएपछि निर्माता खड्का र चाम्स अर्का निर्माता तथा बितरक शाही विरुद्ध अदालत गएका…