यस्तो छ, सलमानको ‘राधे’को ट्रेलर

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सलमान खानको सिनेमा ‘राधे : योर मोस्ट वान्टेड भाई’को ट्रेलर सार्वजनिक भएको । ट्रेलर हेर्नुस् : https://www.youtube.com/watch?v=zPl7y5yBzuo एक्सनले भरिपूर्ण ट्रेलरले दर्शकको ध्यान खिच्न सक्छन् । यो सिनेमा सलमान खानको प्रोडक्सन हाउसबाट निर्माण गरिएको हो । प्रभु देवाको निर्देशित सिनेमामा सलमानसँगै दिशा पटानी, रणदीप हुन्ड्डा, ज्याकी श्राफ लगायतका कलाकारको…