द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अजय देवगनले कमेडी सिनेमा ‘गोबर’को निर्माण घोषणा गरेका छन् । यो सिनेमामा अजयको साथै सिद्धार्थ राय कपूरको लगानी रहने छ । सबल शेखावतले निर्देशन गर्न लागेको सिनेमाको कथा संबित मिश्राले तयार पारेका छन् । सिनेमामा कलाकारको विषयमा जानकारी दिइएको छैन । ‘सिनेमाको कहानी अनोठ, अद्भुत, मजेदार र मनोरन्जनात्मक…