द सिनेमा टाइम्स, काठमाडौं – सन् २००४ मा बनेको सुपरहिट सिनेमा ‘हामी तीन भाई’ नाम सापटी लिदै नयाँ सिनेमा निर्माणको घोषणा गरिएको छ । मधुसूदन भट्टराईको निर्देशन रहने सिनेमालाई साजित महतले निर्माण गर्दैछन् । पारिवारिक प्रेम कथामा निर्माण हुन लागेको सिनेमामा सलोन बस्नेत, शिशिर राणा, विकास चापागाँई, सदीक्षा पाण्डे, नरेन्द्र केसी मुख्य भूमिकामा रहनेछन् ।…