द सिनेमा टाइम्स, काठमाडौं – ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । तुल्सी मिडियाले आयोजना गर्न लागेको अवार्डमा ३५ विधाको उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक भएको हो । अवार्डमा समावेश हुन आएका गीत संगीतलाई जुरीका टिमले छनौट गरेर उत्कृष्ट ५ को सूची तयार गरेको हो । नेपाली गीत संगीतलाई प्रबद्र्धन…