द सिनेमा टाइम्स, काठमाडौं - निर्देशक शोभित बस्नेताको निर्देशनमा 'डाँडाको वरपिपल' बन्ने भएको छ । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा सिनेमाको बिहीबार राजधानीमा शुभमुहूर्त गरिएको छ । सिनेमामा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, राजीवजंग बस्नेत, यसराज गहतराजको अभिनय रहनेछ । निर्देशक बस्नेतले सिनेमा पारिवारिक कथामा निर्माण हुने सिनेमामा मुख्य भुमिका रहने तीन अभिनेत्री र एक अभिनेता…