ट्रेलरमा यस्तो छ अभिताभ र इमरानको ‘चेहरे’

द सिनेमा टाइम्स, काठमाडौं - अमिताभ बच्चन र इमरान हाशमीको सिनेमा 'चेहरे’को ट्रेलर सार्वजनिक भएको छ । https://www.youtube.com/watch?v=W4WTPps4zM8 रुमी जाफरीले निर्देशन गरेको सिनेमामा अमिताभ र इमरान पहिलो पटक एक साथ स्क्रिन सेयर गर्दैछन् । ट्रेलरको सुरुवात अमिताभको भ्वाइस ओभरबाट हुन्छ । सार्वजनिक ट्रेलरमा अमिताभ र इमरानबीच एक खेल हुने देखाइएको छ । आनन्द पण्डित मोशन…