धर्मा प्रोडक्सनबाट बलिउडमा डेब्यू गर्दै सञ्जयकी छोरी शनाया

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सञ्जय कपूरकी छोरी शनाया कपूर बलिउडमा डेब्यु गर्ने तयारीमा छिन् । स्टार किड्सलाई बलिउडमा डेब्यू गराउदै आएको धर्मा प्रोडक्सनले शनायालाई पनि डेब्यू गराउन लागेको हो । करण जोहरले भिडियो शेयर गर्दै लेखेका छन्, ‘हाम्रो परिवारमा अर्को एक सुन्दर एडिसन थपिएको छ । डीसीए स्क्वाडमा तिमीलाई स्वागत छ शनाया…