द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री बेनिशा हमाल 'प्रेमगञ्ज'मा अनुबन्धित भएकी छन् । चैत्र २५ गतेबाट छायांकन सुरु हुने सिनेमामा बेनिशाको जोडी तेज गिरीसँग बाँधिएको छ । सिनेमालाई पछिल्लो समयका सफल सिनेमाटोग्राफर सञ्जय लामाले खिच्ने छन् । लकडाउनमा बेनिशाले ‘भाँडाकुटी’ साइन गरेकी थिइन् । फागुन अन्तिमबाट छायांकन सुरु हुने भनिएको प्रि-पोस्ट प्रोडक्सनमै अड्किएको छ ।…